आज २०७४ पौष १६ गते आइतवारको राशिफल

आज २०७४ साल पौष १६ गते आइतवार,
तदअनुसार डिसेम्बर ३१, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।
बृष : नयाँ कामको थालनी हुनेछ । राजननितक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।
मिथुन : धार्मिक कार्यमा रुची वढ्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउने छ । धर्म,कर्ममा मन लाग्नेछ ।
कर्कट : नयाँ कार्य वा रोजगारको अवसर मिल्नेछ । भाग्योदय हुनेछ । नयाँ कमको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला ।
सिंह : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ ।
कन्या : आँटेकोे र ताकेको कार्य पुरा होला । अदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभब मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ ।
तुला : सामाजिक,धार्मिक कार्यमा रुचि बढ्नेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ ।
वृश्चिक : अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । प्रेममा मनमुटाव आउनेछ ।
धनु : विपरित वर्ग वर्ग बाट विशेष सहयमेग मिल्नेछ । जोश जाँगर र हिम्मत वढ्नेछ । बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ ।
मकर : नजिकको मित्रसँग भेटघाट हुनेछ । बैदेशिक कार्य अघी बढ्नेछ । बन्धु बान्धव बाट सहयोग मिल्नेछ ।
कुम्भ : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । कार्य सिद्धिको योगछ । कार्य क्षेत्रमा प्रगती हुनेछ । जोश,जाँगर र उमङ्ग बढ्नेछ ।
मीन : अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । प्रेमीको सहयोग पाईनेछ ।