
आज २०७४ साल पौष ६ गते बिहिवार,
तदअनुसार डिसेम्बर २१, २०१७
– ज्यो.प. नारायणप्रसाद दुलाल
तपाइको आज
मेष : विद्या र बुद्धिको विकास हुनेछ । श्रमको उचित मुल्याकंन हुनेछ । दैनिक कार्यमा प्रगती हुनेछ ।
बृष : कला र गलाको प्रभाव बढ्नेछ । राजनीति अधिकारमा सफलता मिल्नेछ । दिनको उत्तरार्ध सुखद रहनेछ ।
मिथुन : धार्मिक कार्यमा रुची बढ्नेछ । पारिवार संग रमाइलो भेटघाट हुनेछ । स्वास्थ्यमा सुधार होला ।
कर्कट : अनावश्यक ठाउँमा धन खर्च होला । स्वास्थ्यमा खरावी आउनेछ । झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ ।
सिंह : शुभ समाचार सुन्न पाइएला । महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । आत्मिक सन्तुस्टि मिल्नेछ ।
कन्या : आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभकार्यको चर्चा चल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।
तुला : धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सांगितीक क्षेत्रमा रुची बढ्नेछ । प्रयत्न गरे फाइदा लिन सकिनेछ ।
वृश्चिक : नयाँ व्यक्ति संग भेटघाट हुनेछ । बित्तिय संस्था बाट सहयोग पाईनेछ । बैदेशिक कार्य अघी बढ्नेछ ।
धनु : बैदेशिक क्षेत्र कमजोर रहला । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता वढ्नेछ । कुविचरमा मन जाला ।
मकर : सामान हराउने वा नष्ट हुने योग छ । पारिवारिक समस्या आइपर्ला । विचार गरेर निर्णय लिनु उचित होला ।
कुम्भ : साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । श्रमको उचित मुल्याङन हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ ।
मीन : लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको दिन छ । मेहनतीहरूका लागि दिन फलदायी रहनेछ ।
hamropatro.com










