प्रकाशले रिता थापालाई भने ‘सदावहार तरुनी’ (भिडियो सहित)

बागलुङ, २९ मंसिर
लोक दोहोरी गायक गायक प्रकाश सपतु तथा दायिका रिता थापाको दोहोरी गित ‘सदावहार तरुनी’ सार्वजनिक भएको छ ।
प्रकाश पछिल्लो समय मोडलकै रुपमा निकै चर्चा कमाइरहेका छन । उनै प्रकाशको लय तथा शव्द सिर्जनामा निकै रमाइलो रोइला गीत सार्वजनिक भएको हो । गीतमा रोइलाकी रानी भनेर चिनिने रिता थापाले साथ दिएकी छन । गीतमा दुइ जनाको निकै रमाइलो दोहोरी प्रस्तुत गरिएको छ ।
प्रकाश सपुतको लय तथा शव्द सिर्जना रहेको सो गीतको म्युजिक भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन । गीत भाका नेपालको युउटुव च्यानलबाट सार्वजनि गरिएको छ ।
गीतको म्युजिक भिडियो हेर्नुहोस