
बागलुङ, १७ भदौ
आफ्नो जन्मभूमीको मायालाई शब्दद्धारा उतार्न युवा सर्जक नरेश वोहोरा यतिवेला लागिपरेका छन् । बागलुङको रायडाडामा जन्मेर हुर्केका युवा सर्जक वोहोराले आफ्नै जन्मठाऊको पहिचान दिने गरी ‘जन्मे हुर्के रायडाडा बजारमा सार्वजनिक गरेका छन ।
आफ्नो गाउको पहिचानलाई गीति एल्वमद्धारा सर्वठाऊ पुराउने उदेश्य सहित गित बजारमा ल्याएको वोहोराले वताए । सानै उमेर देखि गित गाउने लेख्ने अनि अभिनय गर्न रुचाउने बोहोरा छोटो समय नै सबै दर्सक श्रोता को मन मुटुमा बस्न सफल भएका छन ।
आफू जन्मेको ठाउँ लाई समेटिएरा बनाईए को पन्चे बाजा गीत जन्मे हुर्के रायडाडा आज मात्रै मुजिक नेपाल कम्पनी बाट सार्वजनिक भएको हो चर्चित गायक बसन्त थापा र जुना श्रिष को आबाजले भरिएको एस गितमा नरेस बोहोरा को शब्द बसन्त थापाको लय मा रहेको छ ।
प्रेम थापाको निर्देशन करन चैरेसीको छायांकनमा गितको सम्पादन भने नवीन घर्ति मगरले गरेका हुन । सर्जक नरेश बोहरा र चर्चित मोडल अञ्जली अधिकारीको भुमिका रहेको यस गितको बजार ब्याबस्थापन हमला म्युजिक प्रा.लीले गरेको छ ।










