जापानमा रहेकी बैनी निशानालाई गायक केपी जलनले यसरी सम्झाए

पिर नगर वैनी तिमी हत्केलामा टेकाउछु
फलानिकी छोरी महान भन्ने देखाउछु
त्यसै जिवन/ बित्दैना पिर नगर/ बैनी मर्ने तिमि पर्देन नजाउ त्यो घर
तिज आयो भन्थेउ वैनी फोनमा कुरा गर्दानी
छदै छु नि तिम्रो साथमा दुखा पर्दानी
त्यसै जिवन/ बित्दैना पिर नगर/ बैनी मर्ने तिमि पर्देन नजाउ त्यो घर
यस्तै यस्तै वेदनाले पोखिएको तिज गित मार्फत जापानमा रहेकी वैनी निशानालाई गायक जलनले सम्झाउदै हरेश नखाना भनेका छन । aअन्याय र अत्याचारलाई सहन नसके कानुनी रुपमा जान सकिने भएकोले पिर नगर्न विन्ती गरेका छन । भने जापानमा रहेकी वैनी निशानाले सवको माया पाएको भए घर छोडेर प्रदेशि हुनुपर्ने थियन होला भन्दै मर्न परे मर्न तयार हुने बरु कर्मघर नजाने बिन्ती गरेकी छिन ।
यसरी एक आपसमा सोचे जस्तो जिवनमा नहुदा एउटा नारीले भोग्नु परेको पिडालाई यस तिजगित मार्फत सन्देश दिएको छ । चर्चित गायिका देवी घर्ती निशाना क्षत्री र केपी कुमार जलनको आवजमा रहेको तिज गितको लय निशाना क्षत्री र शव्द केपी जलन र निशाना क्षेत्रीको रहेको छ । गितको म्युजिक भिडियोको निर्देशन प्रेम थापाले गरेका हुन ।

२०७४ साउन १० गते प्रकाशित