११ असार २०७४ को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
काममा सफलता मिल्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
स्वास्थ्यमा समस्या देखापर्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । घरायसी काममा रुची बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
पारिवारिक सद्भाव बढ्नेछ । मनग्य धन लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वैदेशिक यात्रामा लाभ मिल्नेछ । साथीभाइबीचको सम्बन्धमा अल्झन आउन सक्छ । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक सम्बन्धमा सुधार हुनेछ । धनआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । शत्रु परास्त हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
प्रयासहरु सकारात्मक रहनेछन । लामो सयदेखि रोकिएका अधुरा कामहरु सफल हुनेछन । घरायसी काममा उल्झन आउनेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा हुनेछ । आमाबुवाको सहयोगले नोकरीमा पदोन्नति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
पारिवारिक सम्बन्धमा सामान्य मनमुटावको स्थिति रहनेछ । आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
यात्रामा सावधान रहनु होला । नयाँ कामको सुरुआत हुनेछ । टाढिएका साथीभाईसंग भेट हुनाले मन खुस रहनेछ ।
मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आफन्तको सहयोग प्राप्त हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । ब्यापार ब्यबसायमा उल्झन आउन स्सक्छ । आर्थिक समस्या बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
समाजमा बोलीको प्रभाव बढ्नेछ । नयाँ कामको सुरुवात हुनेछ । व्यापार सामान्य रहनेछ । साझेदारी काममा झमेला आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
वैदेशिक यात्रा हुन सक्छ । लेनदेनमा विवाद बढ्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।

हाम्रो पात्रो अनलाईनबाट साभार ।