सुन्तला खानुहुन्छ यस्ता छन् फाइदा

सुन्तला खाने मौसम भर्खरै सुरु भएको छ । जाडो मौसममा पारिलो घाममा बसेर सुन्तला खानुको बज्जा बेग्लै छ नि है । सुन्तलासँग जोडिएका १० अनौठा तथ्य चाहिँ तपाइलाइ थाहा छैन होला । सुन्तला खाँदा हुने अनौठा १० फाइदा यस्ता छन् ।
१. सुन्तालले तपाईको प्रतिरक्षात्मक प्रणाली बलियो बनाउँछ ।
२.छाला चाउरी पर्नबाट जोगाउनुको साथै छालालाई चम्किलो बनाउँछ ।
३. आँखाको सुरक्षा गर्दछ । सुन्तलाको कारणले तपाईको आँखा स्वस्थ बन्छ ।
४. मुटु रोगबाट जोगाउँछ ।
५. दिमागको क्षमता बढाउन सहयोग गर्दछ ।
६. क्यान्सर हुनबाट जोगाउँछ ।
७. कब्जियत हुनबाट जोगाउँछ ।
८. विर्यको गुणस्तर बढाउँछ ।
९. डाइबेटीजका लागि अति उत्तम ।
१०. कपाल झर्दैन ।
– द हेल्थ साइट डट कम
आइतवार १४ कात्तिक २०७३ मा प्रकाशित