Shiva Rai

लोकतान्त्रिक बिधिमा अबिश्वासको प्रस्ताब् ल्याएर सरकार ढाल्ने र विश्वाशको बहुमत प्राप्तले सरकार बनाउने हो । चिट्ठी लेखेर सरकार ढालेको शायद यो पहिलो चोटि होकिजस्तो लाग्छ ।

यहाँ बुझ्नुपर्ने कुरो केहो भने सहमतीको राष्ट्रिय सरकार सम्भबपनी छैन र लोकतान्त्रिक बिधिसंगतपनी होइन । नेता-कार्यकर्ताहरुको सहमतिमा राष्ट्रिय सरकार बनाउने होभने जनमत किन चाहियो ????? चुनाव केका लागि ??

तसर्थ सहमतिको राष्ट्रिय सरकारको रटान लगाएर देशलाई अधोगतितिर धकेल्नु भन्दा संसद बिघठन गरेर चुनावतिरै जानु देस र जनताको लागि ठीक हुनेछ । यसैपनी यो रुपान्तरित संसद हो र यसको जिम्वेवारी एक किसिमले पुरा गरिसकेको पनि छ । 

नयाँ जनमतले बहुमत जसको आउछ उसैले सरकार चलाउछ । जनतालाई किन राष्ट्रिय सरकार चाहियो ??? बिकास र सुशासन दिने सरकार’पो चाहिएको हो ।

त्यसैले संसद बिघठन र चुनावको घोषणा उत्तम बिकल्प हो !!!!!!