सडक होकी तालः

बागलुङ बजारको हल्लनचोकमा नाली बुझिएपछि बाटोमा बगेको पानी । शनिबार रातीबाट परेको अविरल वर्षा निरन्तर परेपछी नालीहरु बुझीएर पानी बाटोमा आएपछि पदयात्रीहरुलाई दुःख हुने गरेको छ । हल्लनचोकमा बर्षेनी सडकमा पानीको भल आएपनि नगरपालिकाले कुनै चासो देखाउने गरेको छनै । तस्विर रामकृष्ण शर्मा