तारा प्रसाद शर्माका २ मुक्तक

तारा प्रसाद शर्मा
१.
बजारका चोक–चोकमा बसाउदै छन् मकै
थोरै धेरै थोक–थोकमा बसाउदै छन् मकै
खान लाउन समस्या छ, खाली छ पेट
गरिवको भोक–भोकमा बसाउदै छन् मकै

२.
देशको परिस्थिती कता मोडिदैछ थाहा छैन
आखिर किन सहयात्रा छोडिदैछ थाहा छैन
यस्तो चालले देश कसरी बन्ने होला खै
के का लागि सम्झौता तोडिदैछ थाहा छैन
धौलागिरी एफ एम बागलुङ