अफगानिस्तानद्धारा नेपालसमक्ष २६३ रनको लक्ष्य

मलेसियामा जारी एसीसी पि्रमियर लिग क्रिकेट अन्तरगत बुधबार विहान भएको खेलमा अफगानिस्तानले नेपाललाई २६३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।live-banner-page6
निर्धारीत ५० ओभरको खेलमा अफगानिस्ताले पूरै ४९.३ ओभरमा १० विकेटको क्षतिमा २६२ रन बनाएको हो । प्रतियोगितामा उस्मान घानीले ५१ रन बनाए । ६१ बलको सामना गरेका उनले एक छक्का र ८ चौकाको मद्दतले अर्धसतक पुरा गरेका थिए । घानीलाई नेपालका जुनियर टोलीका सदस्य आरिफ सेखले बोल्ड आउट गरे ।