पेरिसको खुलेको फेसन

विश्व चर्चित गायिका, मोडल तथा समाजसेवी पेरिस हिल्टन सार्वजनिक कार्यक्रममा आफ्नो उपस्थिती विशेष मनाउन सधै अगाडि छिन् । विशेषगरि, आफ्नो पहिरनका कारण उनी सधै चर्चामा आउाछिन् ।

३५ बर्षकी यी सुन्दरी हालै मात्र फ्रान्सको राजधानी पेरिसमा आयोजित एक कार्यक्रममा उपस्थित भइन् ।
पेरिसले आकर्षक रंगको पहिरन त लगाएकी थिइन्, तर त्यती नै पारदर्शी पनि थियो । क्यानन फिल्म फेस्टिबलमा उनले ४० बर्षका एक पुरुषलाई भेटेकी थिइन्, जोसाग उनी अहिले प्रेममा रहेको चर्चा पनि चलेको छ ।