काठमाडौं, १० भदौ । रसुवा बाढीमा बगेका ९७ शव फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
५४ जनाको उद्धार गरिएको सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले जनाएका छन् ।