पिसिआर रिपोर्टसँगै भाइरल लोडको समेत जानकारी दिइने
काठमाडाैं, १ असोज । सरकारले अन्ततः आरटी पिसिआर रिपोर्ट दिँदा भाइरल लोडको समेत जानकारी दिने भएको छ । हालसम्म यो विधिअन्तर्गत परीक्षण गरेपछि पोजेटिभ...
कोरोना बीमा ‘कोरोना बीमा’ रहेन
काठमाडाैं, १ असोज ।
विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ को लक्षण र उपचारबारे विश्व नै अन्योल छ । नेपाल पनि त्यसबाट अलग छैन । कोरोनाको...
कोरोना संक्रमण बढेको बढ्यै
काठमाडौं, ३१ भदौ । नेपालमा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ ।
देशका विभिन्न प्रयोगशालामा १० हजार ३७५ जनाको पीसीआर...
६ महिनापछि सशर्त खुल्दैछन् सार्वजनिक यातायात, यी हुन् शर्तहरू
काठमाडौं, ३१ भदौ । सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मुलुकले यतिबेला स्वास्थ्य र आर्थिक संकट व्यहोरिरहेको बताएका छन् ।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न...
नेपालको क्षेत्रफल कति ? आधिकारिक घोषणा नहुँदै पुस्तक छापिएपछि विवाद
काठमाडौं, ३१ भदौ । सरकारले लिम्पियाधुरासम्म समेटेर नयाँ नक्सा जारी गरे पनि नेपालको क्षेत्रफल कति हो भनेर घोषणा गरेको छैन। तर, शिक्षा मन्त्रालयअन्तर्गत पाठ्यक्रम...
मन्त्रिमण्डल पुनर्गठन : दुई जनालाई नलाने, दुई जना नहट्ने
काठमाडौं, ३१ भदौ । अन्ततः प्रधानमन्त्री केपी ओलीले मन्त्रिपरिषद् हेरफेरसम्बन्धी आफ्नो बटमलाइन अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सुनाएका छन् । उच्चस्रोतले जनाएअनुसार, दुई...
लामो दुरीको यातायात असोज १ देखि खुल्ने
काठमाडौं, ३० भदौ । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना...
सात जिल्लामा कोरोना सङ्क्रमण शून्य
काठमाडौं, ३० भदौ । नेपालमा सोमबार कोरोना सङ्क्रमितको सङ्ख्या ५५ हजार नाघेको छ । सोमबार एक हजार १७० जना सङ्क्रमित थपिएसँंगै नेपालमा कोराना सङ्क्रमितको...
निर्दयी घरबेटी : पानीको निहुँमा निभेको ज्योति
काठमाडौं, ३० भदौ । भारत बिहारका ४२ वर्षीय शम्भु महतोले नेपाललाई कर्मभूमि बनाएको दुई दशक नाघ्यो। मोतिहारीको पूर्वी चम्पारण पोस्ट संग्रामपुरस्थित घर छाडेर नेपाल...
गौतम राष्ट्रिय सभा सदस्यमा सिफारिस
काठमाडौं, ३० भदौ । नेकपा उपाध्यक्ष वामदेव गौतम राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् । मन्त्रिपरिषद्ले सोमबार उनलाई राष्ट्रिय सभा सदस्यमा मनोनयन गर्न राष्ट्रपतिसमक्ष...


















