के मुलुकमा संकटकाल घोषणा होला ?
काठमाडौं, ४ कार्तिक । गृह मन्त्रालयले सामाजिक सञ्जाल तथा सर्ट म्यासेज सर्भिस (एसएमएस) मार्फत सरकारले मुलुकभर सङ्कटकाल र कफ्र्यु लगाउँदै भनेर सोमबार सार्वजनिक भएको...
सङ्क्रमितको उपचार खर्च हुनेबाट लिने र नहुनेलाई दिने !
काठमाडौं, ४ कार्तिक । कोरोना सङ्क्रमितले उपचार खर्च आफैं ब्योहोर्नुपर्ने निर्णयबारे तिब्र आलोचना भएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णयबारे प्रस्ट पारेको छ ।
मन्त्रालयले कोरोना...
स्वास्थ्यकर्मीलाई सात महिनादेखि जोखिम भत्ता छैन
काठमाडौं, ३ कार्तिक । सांसदले दसैँ भत्तासमेत उठाइरहेको वेला महामारीविरुद्ध अग्रपंक्तिमा जुटिरहेका स्वास्थ्यकर्मीले भने सरकारले तोकेकै जोखिम भत्तासमेत पाएका छैनन् । सरकारले भत्ता दिने...
बडा दशैंको आज तेस्रो दिन, चन्द्रघण्टा भगवतीको पूजा आराधना गरी मनाइँदै
काठमाडौं, ३ कार्तिक । नेपालीहरुको महान चाड बडा दशैंको तेस्रो दिन आज विभिन्न शक्तिपीठहरुमा माता भगवती दुर्गाको एक रुप चन्द्रघण्टाको पूजा आराधना गरिँदैछ ।...
गाउँ फर्कनेबाट कोरोना बढ्ने खतरा
काठमाडौं, ३ कार्तिक । दशैँ मनाउन काठमाडौँ उपत्यका छोडेर आफ्नो घर फर्कनेहरूले उपत्यकामा फैलिएको कोरोना गाउँसम्म पु¥याउने सम्भावना बढेको छ ।
सरकारले जो व्यक्ति जुन...
सरकारको काम संक्रमित र मृतक गन्ने मात्र
काठमाडौं, ३ कार्तिक । कोरोना संक्रमण रोकथाम र संक्रमितको उपचार गर्नुपर्ने दायित्वबाट सरकार पछि हटेको छ । अस्पतालमा भर्ना भएका संक्रमितको निःशुल्क उपचार गर्दै...
अब परीक्षण, उपचार र भर्ना आफ्नै खर्चमा
काठमाडौं, ३ कार्तिक । कोरोना भाइरस संक्रमण पहिचानदेखि अस्पताल भर्ना, उपचारलगायतबाट सरकार पछि हटेको छ । अब संक्रमित आफंैले पीसीआर परीक्षणदेखि उपचारसम्मको खर्च बेहोर्नुपर्नेछ...
लकडाउनमा दलित समुदायका १३ जनाको हत्या, ४ बलात्कारका घटना
काठमाडौं, ३ कार्तिक । कोरोना भाइरसको महामारीपछि भएको लकडाउनको अवधिमा दलित समुदायमाथि विभिन्न समयमा हिंसात्मक घटना भएको पाइएको छ । राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक...
सार्वजनिक सवारी साधनमा यात्रु ठगिँदै
सर्लाही, २ कार्तिक । प्रदेश नं २ का लामो रुटमा चल्ने सार्वजनिक सवारी साधनले यात्रुलाई ठगिरहेका छन् । सरकारले तोकेको स्वास्थ्य मापदण्डको खिल्ली उडाउँदै...
भोकमरीको सूचीमा नेपाल ७३ औं स्थानमा
काठमाडौं, १ कार्तिक । विश्वमा भोकमरी हुने देशमध्ये नेपाल ७३ औँ स्थानमा रहेको छ । भोकमरी मापनमा आधारित विश्वव्यापी भोकमरी सूचकांक २०१९ का अनुसार...



















