नेपालमा अक्सिजन भर्ने सिलिन्डरको अभाव तर अक्सिजन पर्याप्त
काठमाडाैं, १५ बैशाख । गम्भीर प्रकृतिका कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको अक्सिजन आवश्यकताअनुसार भए पनि बजारमा सिलिन्डर अभाव खड्किन थालेको छ ।
स्वास्थ्य तथा जनसंख्या...
ओलीविरुद्ध अविश्वास प्रस्ताव लैजान कांग्रेसको अलमल, जसपामा विवाद
काठमाडाैं, १५ बैशाख । प्रमुख प्रतिपक्ष कांग्रेसले बहुमत संख्या सुनिश्चित नभएसम्म प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्न मानेको छैन ।
कांग्रेस सभापति शेरबहादुर...
ऊर्जामन्त्री टोपबहादुर रायमाझीलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ, १४ वैशाख । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोरोनाको लक्षण देखापरेपछि सोमबार मन्त्री रायमाझी, परिवारका सदस्य र...
गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, १४ वैशाख । तनहुँ र गोरखामा गरी गण्डकी प्रदेशमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँको...
त्रिभुवन विमानस्थलबाट तेस्रो मुलुक प्रस्थानमा प्रतिबन्ध
काठमाडौँ, १४ वैशाख । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तेस्रो मुलुक प्रस्थान गर्ने उद्देश्यले नेपाल आउन र उक्त विमानस्थललाई पारवहनका रुपमा प्रयोग गरी अन्य गन्तव्यतर्फ...
चन्दा संकलन गरेर सिगानाको मन्दिर पुननिर्माण
बागलुङ, ७ बैशाख । चन्दा संकलन गरी बागलुङ नगरपालिका–८ सिगानाको एक मन्दिर पुननिर्माण गरिएको छ । सिगानाको साँयकोटमा रहेको दुई सय वर्ष पुरानो कमलजैशीको...
एमालेका ३२ सांसदलाई स्पष्टीकरण
काठमाडौं, ७ बैशाख । नेकपा (एमाले)ले पार्टीका नेता माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेको छ । पार्टीको आज बसेको केन्द्रीय महाविधेशन आयोजक कमिटीले पार्टी...
जबरजस्ती करणी गरेको अरोपमा एक पक्राउ
वाग्मती, ६ वैशाख । मकवानपुरको हेटौँडामा एक नाबालिकलाई जबरजस्ती करणी गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका–२३ घर...
माधव समूहका सांसदले फ्लोरक्रस गरेपछि कर्णालीमा जोगियो शाही सरकार
काठमाडौं, ३ वैशाख । कर्णाली प्रदेशको मुख्यमन्त्रीको पक्षमा एमालेको माधवकुमार पक्षले मतदान गरेपछि माओवादी केन्द्रको सरकार जोगिएको छ ।
प्रकाश ज्वालाको नेतृत्वको ४ जना सांसदले...
गाईफार्ममा साथीको हत्या गरेलगत्तै हत्यामा संलग्न खुलाल पक्राउ
भक्तपुर, ३ वैशाख । भक्तपुरको सूर्यविनायक नगरपालिका–८ सिपाडोल मूलबाटोसँगै कविराज बस्नेतको जग्गामा टहरा बनाई गोकुलबहादुर खुलालले सञ्चालन गरेको गाईफार्ममा एक युवकको हत्या भएको छ...



















