म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमणबाट धनगढीमा एकको मृत्यु

धनगढी, २० जेठ । कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय...

जनमोर्चाले गण्डकी प्रदेशको सांसदबाट कृष्ण थापालाई हटायो

कास्की, २० जेठ । राष्ट्रिय जनमोर्चाका प्रदेशसभा सदस्य कृष्ण थापालाई पार्टीले सांसद पदबाट हटाएको छ । राजमोको बिहीबार बसेको केन्द्रीय बैठकले थापालाई सांसद पदबाट निष्कासन...

निषेधाज्ञाका कारण संक्रमण घट्यो

काठमाडौं, २० जेठ । कोरोना महामारीको दोस्रो लहर सुरु भएपछि काठमाडौँ उपत्यकामा निषेधाज्ञा लागू भएको एक महिनाभन्दा बढी भइसकेको छ । सङ्क्रमणको साङ्लो तोड्न...

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

काठमाडौं, २० जेठ । गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार...

जङ्गली हात्तीका कारण गौरीगाई गणना स्थगित

नवलपुर, २० जेठ । चितवन राष्ट्रिय निकुञ्जमा शुरु भएको सङ्कटापन्न सूचीमा सूचीकृत गौरीगाई गणना बीचैमा स्थगन भएको छ । आन्तरिक प्रयोजनका लागि भन्दै निकुञ्जले...

विवेकशील साझाका नेता थापाको निधन

काठमाडौं, १८ जेठ । विवेकशील साझा दलका नेता उज्वल थापाको ४४ वर्षको उमेरमा निधन भएको छ । साझा विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेले आज अपरान्ह...

काँग्रेसले फेरि थप्यो क्रियाशील सदस्यताको विवरण बुझाउने म्याद

काठमाडौं, १७ जेठ । काँग्रेसले क्रियाशील सदस्यताको विवरण केन्द्रीय समितिलाई बुझाउने म्याद पुनः थप गरेको छ । देशभरबाट क्रियाशील सदस्यताको नामावली सफ्टवेयरमा इन्ट्री भइरहेका दुई...

बढी भएको शिक्षक दरबन्दी खारेजीको तयारी

काठमाडौं, १७ जेठ । सरकारले बढी भएको शिक्षक दरबन्दी खारेज गर्ने भएको छ। बजेट वक्तव्यमार्फत् सरकारले त्यसको तयारी गरेको हो। सरकारले शिक्षक विद्यार्थी अनुपातको...

कोरोनाको नयाँ भेरियन्ट : हावाबाट छिटो फैलिने

काठमाडौं, १७ जेठ । हावाबाट छिटो फैलिने कोरोनाको नयाँ भेरियन्ट भियतनाममा फेला परेको छ । यो भेरियन्ट बेलायत र भारतमा भेटिएको भेरियन्ट समिश्रण भएर...

लुम्बिनी प्रदेश अन्तर्गत राष्ट्रियसभाको उपनिर्वाचन आज

काठमाडौं, १७ जेठ । लुम्बिनी प्रदेश अन्तर्गतको राष्ट्रियसभाको उपनिर्वाचन आज हुदै छ । यस उपनिर्वाचनमा दुई जनाको उम्मेदवारी परेको छ । काँग्रेस, माओवादी केन्द्र, जनता...

भर्खरै

धेरै पढिएका समाचार