सरकारी कार्यालयका सेवा बन्द
बागलुङ, १ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन कार्यक्रम सञ्चालनको लागि कर्मचारी परिचालिन भए पछि सरकारी कार्यालयका सेवा प्रवाह प्रभावित भएको छ ।
जिल्ला...
पर्वतमा जीप दुर्घटनाः चालकको मृत्यु, ११ जना घाइते
बेनी, ३० कार्तिक । म्याग्दी सदरमुकाम बेनीसँगै रहेको पर्वतको जलजला गाउँपालिका-३ माइनडाडामा बुधबार जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
वारीबेनीदेखि मल्लाज जाँदै गरेको...
पाकिस्तानविरुद्ध नेपाल विजयी
काठमाडौं, ३० कार्तिक । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपालले पाकिस्तानलाई १–० गोलको नतिजामा पराजित गरेको छ ।
दशरथ रंगशालामा सम्पन्न खेलको ८३औँ मिनेटमा अञ्जन विष्टले गोल...
घरदैलोपछि उत्साहित एमालेका उम्मेदवार
बागलुङ, ३० कार्तिक । प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा घरदैलोपछि नेकपा (एमाले) का उम्मेदवारहरू उत्साहित भएका छन् ।
मतदाताले दिएको सकारात्मक प्रतिक्रिया, राजनीतिक प्रतिबद्धता, विकासका मुद्दामा...
निर्वाचन आचारसंहिता उल्लंघन गरेर उम्मेदवार कुँवरद्वारा झोलुङ्गे पुल शिलान्यास
बागलुङ, ३० कार्तिक । निर्वाचन आचारसंहिता विपरित बागलुङको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा (ख)का उम्मेदवार दोर्ण कुँवरले झोलुङ्गे पुलको शिलान्यास गर्नुभएको छ...
बागलुङमा निर्वाचनको तयारी सुरु
बागलुङ, २९ कार्तिक । मङ्सिर ४ गतेहुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ । कर्मचारीले निर्वाचन सामग्री बुझ्न र मतदानस्थल...
खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा पक्राउ
नुवाकोट,२९ कार्तिक ।खुर्पा प्रहार गरी दुई जनाको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । नुवाकोट दुप्चेश्वर गाउँपालिका-५ भगेरी डाँडा बस्ने १९...
मंसिर ४ र ५ गते सार्वजनिक बिदा
काठमाडौं, २९ कार्तिक । सरकारले प्रतिनिधि र प्रदेश सभा निर्वाचनको दिन मंसिर ४ गते र त्यसको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
गृह...
कार्यकाल सकियो मुद्दा सकिएन
काठमाडौं, २९ कार्तिक । सङ्घीय संरचनामा पहिलो पटक भएको प्रदेश र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसदहरूको कार्यकाल पूरा भइसकेको छ तर उक्त निर्वाचनसँग सम्बन्धित...
निर्वाचनमा खटिने सुरक्षाकर्मीलाई स्वास्थ्य सामग्री हस्तान्तरण
बागलुङ, २८ कार्तिक । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने महिला सुरक्षाकर्मीहरूलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
निर्वाचनमा बागलुङ जिल्लाभर...




















