माडीमा नेपालको अग्लो चक्रशिला स्थापना
भरतपुर, १० मंसिर । चितवनको माडीमा चक्रशिला (शालिग्राम) स्थापना गरिएको छ । पर्वतको कुश्माबाट ल्याइएको उक्त चक्रशिला माडीको खैरहनीस्थित चक्रतीर्थ धाममा राखिएको छ ।
बाह्र...
नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा कुँवर चयन
बागलुङ, १० मंसिर । नेपाल उद्योग तथा व्यवसायी महासंघ बागलुङको अध्यक्षमा दुर्गा कुँवर सर्वसम्मत निर्वाचित हुनुभएको छ । शनिबार बागलुङ बजारमा सम्पन्न महासंघको प्रथम...
आज अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवस
काठमाडौं, ९ मंसिर । आज नोभेम्बर २५ अर्थात् महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस। संयुक्त राष्ट्रसङ्घको महासभाले महिला हिंसा निर्मूलसम्बन्धी अन्तर्राष्ट्रिय दिवस विश्वभर मनाउने निर्णय...
गाँजा सहित काठेखोलाका दुई युवा पक्राउ
बागलुङ, ८ मंसिर । बागलुङमा लागुऔषध (गाँजा) सहित दुई युवा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय बागलुङले ८ केजी २०८ ग्राम लागुऔषध गाँजाको धुलो...
डियुटीका प्रहरीलाई अभद्र व्यवहार गर्ने जैमिनीका दुई युवा पक्राउ
बागलुङ, ८ मंसिर । डियुटीमा रहेका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा बागलुङको जैमिनी नगरपालिकाबाट दुई जना युवा पक्राउ परेका छन् ।
प्रहरीले जैमिनीनगरपालिका–१० का ४०...
बल्खु प्रदर्शनमा प्रहरीसहित २८ जना घाइते
काठमाडौँ, ८ मंसिर । काठमाडौँको बल्खुमा बिहिबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् ।
काठमाडौँ...
एकै परिवारका तिन जना मृत फेला
काठमाडौं, ७ मंसीर । धनकुटामा एकै परिवारका तीन जना मृत फेला परेका छन् । धनकुटा नगरपालिका(१ निगालेको एक घरभित्र बिहीबार बिहान तीन जना मृत...
आज हरि बोधिनी एकादशी: तुलसी र दामोदरको विवाह गरिँदै
बागलुङ, ७ मंसिर । चार महिनासम्म विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा आज दामोदरसँग विवाह गरिँदैछ । आषाढ शुक्ल एकादशी अर्थात्...
वैदेशिक रोजगारीमा जाने महिला बढे
अमरराज नहर्की
तनहुँ, ७ मंसिर । पछिल्लो समय तनहुँमा कामको खोजीमा विदेशिने महिला ह्वात्तै बढेका छन् । जिल्लामा पहिला वैदेशिक रोजगारीको लागि पुरुष मात्रै लर्को...
उपल्लो मुस्ताङलाई निषेधित क्षेत्रबाट हटाउन माग
म्याग्दी, ७ मंसिर । मुस्ताङको तीनवटा स्थानीय तहले आफ्नो भूगोललाई निषेधित क्षेत्रबाट हटाउन माग गरेका छन् । लोमान्थाङ, लोघेकर दामोदरकुण्डको सबै र वारागुङ मुक्तिक्षेत्र...




















