म्याग्दीमा बलिको राँगो मार हान्न तीन लाख १५ हजार कबुल
ठाकुरप्रसाद आचार्य
म्याग्दी, १८ असोज । एउटा राँगो काट्न पनि बोलकबोल गरेर लाखौँ पैसा तिर्नुपर्छ भन्दा अचम्म पर्नुहोला । तर अचम्म मान्नु पर्दैन यहाँको एक...
बरेङमा आदर्श सञ्चार सहकारीको सेवा केन्द्र
बागलुङ, १६ असोज । आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको दोस्रो सेवा केन्द्र बरेङ गाउँपालिकाको केन्द्र घट्टमा शनिवार शुभारम्भ गरिएको छ ।
बरेङ गाउँपालिका वडा...
दशैलाई स्थानीय जातको खसीबोका तयार
बागलुङ, १६ असोज । बागलुङको ग्रामिण क्षेत्रमा स्थापना भएका सहकारी संस्थाले दशैलाई लक्षित गरी स्थानीय जातको बसीबोका खरिद–विक्री सुरु गरेका छन् ।
चाडपर्वमा हुने मासुका...
गुहेली सञ्चार सहकारीको कारोबार ९ करोड बढी
बागलुङ, १० असोज । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका मुख्य कार्यालय रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ९ करोड ९१ लाख रुपैयाँ भन्दा बढी...
दसैं र तिहारमा रेमिट्यान्सको भर
काठमाडौं, ७ असोज । दसैं तथा तिहार पर्व नजिकिदै गर्दा रेमिट्यान्सको आयमा वृद्धि भएसँगै आम नेपालीको आर्थिक क्रियाकलाप पनि चलायमान हुने गरेको छ ।...
बुधबार सुन तोलामा ५०० रुपैयाँ र चाँदी १० रुपैयाँले ह्रास, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं , आश्विन ०५ । बुधबार सुनको भाउ तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ५०० रुपैयाँले...
सुनको भाउ तोलामा ७०० रुपैयाँ घट्यो, आज एक तोला सुनलाई ९३ हजारभन्दा कम पर्ने
काठमाडौँ, भदौ २९ । बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । मंगलबारको तुलनामा यो दिन सुनको भाउ प्रतितोला ७०० रुपैयाँले घटेको छ भने चाँदी...
ढोरपाटन सिकार आरक्षमा बँदेलको सिकार गराइने
रामबहादुर थापा,
बागलुङ, २२ भदौ । वर्षेनी दुई याममा नाउर र झारलको वैधानिक सिकार हुँदै आएको ढोरपाटन सिकार आरक्षमा अबदेखि बँदेलको पनि सिकार गर्न पाइने...
दसैंलाई नयाँ नोट २९ भदौदेखि
काठमाडौं, भदौ २२। यसपटक २९ भदौदेखि सर्वसाधारणले दसैंलगायत चाडपर्वका लागि नयाँ नोट साट्न पाउने नेपाल राष्ट्र बैंंकले जनाएको छ । विशेषत: दसैंमा नयाँ नोटको...
पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई लालपूर्जा वितरण
काठमाडौं, १९ भदौ । कास्कीको पोखरामा ३९ भूमिहिन सुकुम्वासीलाई जग्गाधनी दर्ता प्रमाण पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । पोखरा महानगरपालिका वडा नं. १४, १९,...










