बानपाका दुई पूर्वजनप्रतिनिधि सहित पाँच जनाबिरुद्ध भ्रष्टाचार मुद्दा

बागलुङ, १९ भदौ । बागलुङ नगरपालिकाका दुई जना पूर्वजनप्रतिनिधि सहित पाँच जनालाई आईतबार भ्रष्टाचार आरोपमा विशेष अदालतमा मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...

चीनबाट भित्रियो ६ अर्बको स्याउ

काठमाडौं, १५ भदौ । नेपालमा पर्याप्त स्याउ उत्पादन हुने गरे पनि भण्डारण गरेर राख्न नसक्दा चीनबाट मात्रै वार्षिक ६ अर्ब रुपैयाँको स्याउ आयात भइरहेको...

मुस्ताङका गुरुङले फलाउँदै तीन करोडको स्याउ

अमृतप्रसाद पौडेल म्याग्दी, १४ भदौ । मुस्ताङी स्याउको स्वाद धेरैको जिब्रोमा झुन्डिएको छ । हिमालपारिको जिल्ला मुस्ताङमा व्यावसायिक रूपमा स्याउ खेती गरेर स्वादिलो स्याउ घरघरमा...

मन्त्री छँदा आफ्नै खेत सिँचाइ

नरेन्द्र ढकाल गोरखा, १२ भदौ । गण्डकी प्रदेशका पूर्वमन्त्री रामशरण बस्नेतले सरकारी स्रोतबाट आफ्नै खेतमा सिँचाइ योजना बनाउनुभएको छ । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्री...

पोखरामा सात महिनामा ८ ‘एटीएम डकैती’

कास्की, ९ भदौ । पछिल्लो समय पर्यटकीय नगरी पोखरा स्थित विभिन्न बैकका एटीएम फोडेर पैसा चोर्ने प्रयासका घटना बढ्दै गएपछि बैकिङ सुरक्षा व्यवस्थामा चुनौती...

मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सुविधामा वृद्धि

धनुषा, ९ भदौ । मधेस प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूको सेवासुविधा बढाएको छ । गत २३ साउनको मन्त्रिपरिषद् निर्णयानुसार ५ भदौमा प्रदेश राजपत्रमा नयाँ...

कालिका भगवती मन्दिरमा भेटी चढाइएका सुनचाँदी सार्वजनिक

बागलुङ, ७ भदौ । कालिका भगवती मन्दिर बागलुङमा डेढ वर्षको अवधिमा एक तोला सुन र एक सय एक तोला चाँदी भेटीको रुपमा चढेको छ...

बेनीको बजार बढ्यो, तर ब्यापार खस्कियो

म्याग्दी, ६ भदौ । कुनै समय ग्राहकको चापले खाना खाने समय नपाउने बेनी नगरपलिका–७ शान्तिटोलका व्यापारी भद्रबहादुर केसी अहिले फुर्सदिला हुनुहुन्छ । विसं २०५०...

निर्वाचन खर्च दस अर्बको अनुमान

काठमाडौं, ३१ साउन । निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा करिब १० अर्ब रुपियाँ खर्च हुने अनुमान गरेको छ ।...

डाँडाखेत–राहुघाट प्रसारण लाइनको जग्गा अधिग्रहण सुरु

म्याग्दी, २५ साउन । जिल्लाको पश्चिमी क्षेत्र भएर बग्ने म्याग्दी र आसपासका नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्न प्रसारण लाइन...