भेडा मर्न थालेपछि समस्यामा किसान
बेनी, २० कार्तिक । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा धमाधम मर्न थालेका छन् । दुई महिनादेखि भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका...
सयपत्री फूल बिक्री गरेरै आठ लाख आम्दानी
वालिङ, १८ कार्तिक ।स्याङ्जाको कालीगण्डकी गाउँपालिकाबाट तिहारको अवधिमा मात्रै रु. आठ लाख बढीको सयपत्रीको फूलमाला बिक्री भएको छ । गाउँपालिकाले १५ रोपनी र स्थानीय...
बैंकको व्याजदर वृद्धि विरुद्ध बागलुङका व्यवसायीको विरोध
बागलुङ, १७ कार्तिक । राष्ट्र बैंकले जारी गरेको चालु पँजी कर्जासम्बन्धी मार्गदर्शन २०७९ ले व्यवसायीलाई परेको प्रभाव पारेको र बैंकहरूले व्याजदर वृद्धि गरेको भन्दै...
ताराखोलाका मृगौला पीडित रोकालाई उपचारार्थ १५ लाख सहयोग
बागलुङ, १४ कार्तिक । बागलुङको ताराखोला गाउँपालिका ५ स्थित मृगौला पीडित संकल रोकालाई दुई क्लब र स्थानीयको सक्रियतामा संकलित १५ लाख रुपैयाँ सहयोग गरेको...
सिगाना–गाजाको दह हुँदै बरेङ पुग्ने सडक कालोपत्रेका लागि पूर्वाधार निर्माण शुरु
बागलुङ, ८ कार्तिक । निर्वाचन क्षेत्र रणनैतिक सडक अन्र्तगत बागलुङ बजार देखि सिगाना सम्मको सडक कालोपत्रेका लागि पूर्वाधारको काम शुर भएको छ ।
बागलुङ क्षेत्र...
मीठो फलफूल बेच्ने धनमायाको नमीठो कथा
बागलुङ, ७ कार्तिक । पर्वत ग्याँदीकी धनमाया नेपाली आजभोलि बागलुङ बजारको चोकचोक र गल्लीगल्लीमा भेटिनुहुन्छ । काँधमा ढाको र हातमा पोकापुन्तुराका साथमा भेटिने उहाँले...
कालिका मन्दिरमा एक महिनामा ३५ लाख आम्दानी
बागलुङ, २ कार्तिक । कालिका भगवती गुठी व्यवस्थापन समिति बागलुङले एक महिनामा परेवा विक्री गरेर ६ लाख रुपैयाँ बढी रकम आम्दानी गरेको छ ।
समितिले...
आठ नाउर र पाँच झारलको सिकार अनुमति
बागलुङ, २७ असोज । ढोरपाटन सिकार आरक्ष बागलुङमा यस वर्षको पहिलो सिकार पर्यटन सुरु भएको छ । सिकारको लागि नेपाली सहयोगीका साथ विदेशी व्यावसायिक...
कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने
काठमाडौं, २४ असोज । लामो समयदेखि अन्योलमा रहेको कोरोना बीमाको दाबी भुक्तानी सुचारु हुने भएको छ ।
अर्थ मन्त्रालयले कोरोना बीमा दाबी भुक्तानीका लागि निकासा...
युरोप, अमेरिका पुग्छ बागलुङ सिगानाको अकबरे खुर्सानी
गलकोट, १९ असोज । पछिल्लो सयम रुचाइएको खुर्सानीको प्रजातीमध्यको एक अकबरे खुर्सानीको सिगानाका किसानहरुले व्यावसायीक उत्पादन थालेका छन् ।
खानाका लागि पिरोसँगै स्वास्थ्यबद्र्धक मानिएको अकबरे...










