बागलुङ–गुल्मी जोड्ने सडक निर्माण तीव्र गतिमा

नवीन शिशिर विक बागलुङ, २१ पौष । बागलुङको दक्षिण भेग हुँदै गुल्मीको शान्तिपुर जोड्ने सडक सञ्जाल स्तरवृद्धिको काम तीव्र गतिमा अघि बढेको छ । बागलुङ–कुश्मीशेरा–बरेङ–शान्तिपुर अन्तर्गत...

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै पोखराका पर्यटन व्यवसायी उत्साहित

पोखरा,१९ पौष । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अङ्ग्रेजी नयाँ वर्ष २०२३ को पहिलो दिन अर्थात पुस १७ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेसँगै पोखरेलीहरुले...

म्याग्दीको डाँडाखेतमा विद्युतीय सबस्टेसन

म्याग्दी, ४ पुस । म्याग्दीको मालिका गाउँपालिका–७, बीमस्थित डाँडाखेतमा म्याग्दी नदी र सहायक नदीमा निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्न सबस्टेशन...

ठेकेदारले काम छाडेपछि पालिकास्तरीय अस्पताल भवन अलपत्र

ठाकुरप्रसाद आचार्य म्याग्दी, २८ मंसिर । ठेकेदारले काम छाडेपछि पालिका स्तरीय निर्माणाधीन ताकम अस्पताल भवन अलपत्र परेको छ । धवलागिरि गाउँपालिका स्तरीय ५ शैयाको अस्पताल...

एक घण्टाको यात्रा पाँच मिनेटमा सिमित

बागलुङ, २५ मंसिर । झोलुङ्गे पुलको जिल्लाको रुपमा ख्याति कमाएको बागलुङमा फेरि एउटा लामो र अग्लो झोलुङ्गे पुल थपिएको छ । बागलुङ नगरपालिका–४ कुँडुले फाँटदेखि...

बार्षिकोत्सवको अवसरमा आश्रमलाई खाद्य सामग्री वितरण

बागलुङ, ६ मंसिर । बागलुङ बजारस्थित मानव सेवा आश्रमलाई खाद्य सामग्री वितरण गरिएको छ । भीमापोखरा कल्याण समाज बागलुङको प्रथम बार्षिकोत्सवको अवसरमा मंगलबार खाद्य सामग्री...

सामाजिक सुरक्षा कोषमा पौने चार लाख लाभग्राही आबद्ध

काठमाडौं, २५ कार्तिक । हालसम्म १७ हजार ४८३ रोजगारदाता र तीन लाख ७३ हजार कामदार, कर्मचारी र श्रमिक योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध...

म्याग्दी खोला जलविद्युतमा नेपाल बैंक मुख्य लगानीकर्ता

काठमाडौं, २२ कार्तिक । जलविद्युत् क्षेत्रमा करिब वर्ष दिनपछि आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। ऋण लगानीयोग्य पुँजीका कारण बैंकहरूले नयाँ ऋण लगानी गर्न...

आम निर्वाचन: सियोदेखि मतपेटिकासम्म विदेशबाटै

काठमाडौं, २१ कार्तिक । मङ्सिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि प्रयोग हुने अधिकांश निर्वाचन सामग्री विदेशबाटै आयात भएको छ । निर्वाचन आयोगले...

नेपाल आयल निगम नाफामा

काठमाडौं, २१ कार्तिक । झन्डै दुई वर्षपछि नेपाल आयल निगमले नाफामा गएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि सोअनुसार स्थानीय...