अमर माविको अध्यक्षमा कंडेल चयन

71

बागलुङ, २८ माघ ।
अमर माध्यमिक बिद्यालय ब्यस्थापान समितिको अध्यक्षमा शिव प्रसाद कँडेल चयन हुनु भएको छ ।
काठेखाेला गाउँपालिका वडा नं ५ स्थित अमर माध्यमिक विद्यालयकाे अध्यक्षमा पदेन सदस्य श्री शिव प्रसाद कँडेल सर्व सहमत रूपमा चयन गरेको बताएको छ ।
पदेन सदस्य स्वत ब्यबस्था रहने सबै सदस्यहरु बाट उनि नै हुने आवज उठेपछि उनि लाई नै सिफारीस गरेको बताईएको छ ।
सदस्य हरूमा हाेमनाथ कँडेल, प्रेम वहादुर पुन, नन्दलाल विक, जमुनादेवि कँडेल, काेपिला पुन, खगिशरा न्याैपाने, प्रतिनिधि रघुपती शर्मा, सदस्य सचिव भीष्म कँडेल रहेको शिक्षक दामोदर पौडेलले जानकारी दिईएका छन् ।