गरिमा आवासीयमा बिद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम

47

बागलुङ, ५ माघ
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलव्मेन्ट फाउण्डेशनको साझेदारमी सन्चालित विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना अन्तर्गत बिद्यालय स्तरिय जोखिम तथा छमता आकलन कार्यक्रम बागलुङ नगरपालिका वडा नंः 2 को गरिमा आवासीय माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा का प्रमुख अतिथि बागलुङ नगरपालिका वार्ड नम्बर 2 का वडा सदस्य सुरज बोसेल बोल्ने ले विद्यालय मा हुने कार्यक्रम ले समुदाय मा सकारात्मक सन्देश लैजाने हुदा यस्ता कार्यक्रम प्रभावकारी हुने धारणा राखेका थिए ।
कार्यक्रममा विद्यालयको संकटासन्नता तथा छमता को आकलन गरी प्रकोप पात्रो विद्यालयको आधार नक्शाङ‌कन निर्माण गरि सुरछित स्थान को पहिचान तथा विद्यालय सुरछा योजना निर्माण गरिएको थियो।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण ब थापा र बलराम पौडेल ले सहजीकरण गर्नुभएको तालिमको सन्चालन शिक्षक गणेश प्रसाद शर्मा र ,स्वागत शिछक भरत पुरि
र अध्यक्षता विद्यालय का प्रधानाध्यापक श्याम प्रसाद शर्मा ले गर्नुभएको थियो ।