बागलुङ, ६ पुस
ताराखोलादेखि बागलुङ बजार आउँदै गरेको पिकअप जिप काठेखोला गाउँपालिका वडा नम्बर ६ विहुँमा दुर्घटना भएको छ ।
काठेखोला ६ विहुँको सुल्डाँडामा दुर्घटना भएको जिप सडक देखि २० मिटर तल खसेको काठेखोला गाउँपालिकाका लेखापाल खडानन्द कडेलले जानकारी दिए ।
अन्य विवरण आउँन बाँकी










