
बागलुङ, ४ पुस ।
काठेखोला गाउपालिका ७ रेश स्थीत न्यू मोडेल ईङलिस वोडिङ स्कुलमा विद्यालय स्तरिय जोखि तथा क्षेमता विश्लेषण कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामाा वोल्दै वडा अध्यक्ष पे्रम लामिछानेले यस्ता कार्यक्रम सामुदायिक र संस्थागत विद्यालयहरुमा संचालन गर्नुपर्ने वताउनु भयो । प्राकृतिक विपद वाट वच्न र क्षती कम गर्न समुदायस्तरमा यस्ताखाले कार्यक्रमले सचेतना प्रदान गर्ने वताउनुभयो ।
कार्यक्रममा वोडिङका संचालक भिम वहादुर थापा लगाएतले मन्तव्य व्यक्त गर्नु भएको थियो । सो अवसरमा गाजा डेभलपमेण्ट फाउडेशनक फिल्स सुपरभाईजर हिमा काउचा पुन ले कार्यक्रम वरे सहजिकरण गर्नु भएको थियो भने विपद सम्पर्क शिक्षक निर्मला भण्डारीले विपद सम्वन्धी अवधार प्रस्तुत गर्नु भएको थियो । विद्यालयका प्रिन्सीपल भुमिराज शर्माको अध्यक्षता र महेन्द्र कार्कीको संचालनमा कार्यक्रम सम्पनन भएको थियो ।
यूरोपियन यूनियन नागरिक संरक्षण मानविय सहायताको सहयोग र प्लान इन्टरनेशनल नेपाल तथा नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसको साझेदारीमा सञ्चालित सो परियोजना बागलुङ जिल्लाका ४० वटा विद्यालयमा आगामी २०१८ सेप्टेम्बरसम्म संचालन भईरहेको छ ।










