बिद्यालय स्तरीय जोखिम तथा क्षमता आँकलन कार्यक्रम

बागलुङ, २९ मंसिर ।
विद्यालय सुरक्षा तथा विपद जोखिम न्यूनिकरण परियोजना “ अन्तर्गत बिद्यालय स्तरिय जोखिम तथा क्षमता आकलन कार्यक्रम काठेखोला गाउपालिका वडा नंः–१“ को धिमी करिना माध्यमिक विद्यालयमा सम्पन्न छ ।
कार्यक्रममा बोल्दै वडा नम्बर–१ का वडा अध्यक्ष खडक थापाले समुदाय तथा विद्यालयमा हुने विपदबाट हुनसक्ने भौतिक तथा मानविय क्षति कम गर्न यो कार्यशाला प्रभावकारि हुने बताउनुभयो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भविलाल रोका, चन्दादाताका अध्यक्ष मानबहादुर थापा, अभिभावक राजकुमारी थापा र वाल क्लव अध्यक्ष बिपिन थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष भविलाल रोका, चन्दादाताका अध्यक्ष मानबहादुर थापा, अभिभावक राजकुमारी थापा र वाल क्लव अध्यक्ष बिपिन थापा लगायतले बोल्नुभएको थियो ।
नेपाल गाजा डेभलपमेन्ट फाउन्डेसनका फिल्ड सुपरभाइजर रण ब थापाले सहजीकरण गर्नुभएको थियो । कार्यक्रम विद्यालय व्यवस्थापन समितिका सदस्य मानबहादुर थापाको अध्यक्षता, प्रधानध्यापक मानबहादुर थापाको स्वागत र शिक्षक गोरे विकको सचालनमा सम्पन्न भएको थियो ।