
बागलुङ, २२ मंसिर
बागलुङ क्षेत्र १ प्रदेशसभा (ख) मा बाम गठबन्धनका उम्मेदवार कृष्ण थापा जित नजिक पुगेका छन् ।
बेलुका ९:२० सम्मको मतगणना अनुसार थापाले १२९९१ मत प्राप्त गरेका छन्भने नेपाली काँग्रेसका प्रकाश शर्मा पौडेलले ७९६२ मत र नयाँ शक्तिका युनिस मियाले २८२ मत प्राप्त गरेका छन् । २५६६५ मत खसेको छ ।










