बागलुङ क्षेत्र २ को प्रतिनिधिसभामा माओवादी पौडेल ६७८८ मतले अग्रता

बागलुङ क्षेत्र २ प्रतिनिधिसभा
देवेन्द्र पौडेल (माओवादी) २१०४१
नर बहादुर पुन (काँग्रेस) १४२५३
निल बहादुर पुन (देशभक्त जनगणतान्त्रिक मोर्चा) ५५४
बाबुराम पाण्डे (आमूल परिवर्तन मसिहा) १७२
याम बहादुर घर्ती मगर (संघीय समाजवादी) १२७