म्याग्दीकाे प्रदेशसभा क्षेत्र ख मा वाम गठबन्धनकि पुन विजयी

म्याग्दीकाे प्रदेश सभा क्षेत्र ख मा वाम गठबन्धनकि नरदेवी पुन १०८७१ मत ल्याई विजयी हुनुभएकाे छ । मतगणनाकाे नतिजा घाेषणा हुन बाकि छ । पुनले २८७१ मत अन्तरले विजयी हुनुभयकाे छ । भने लाेकतान्त्रिक गठबन्धनका अमलाल फगामिले ७९९० मत ल्याउनु भयकाे छ ।