बागलुङ क्षेत्र नम्बर २ मा बाम गठबन्धनका पौडेलको अग्रता कायमै

बागलुङ क्षेत्र २ प्रतिनिधि सभा तर्फ
देबेन्द्र पौडेल (माओवादी): ९३५७
नर ब पुन (काङ्ग्रेस): ६८७४
जम्मा मतगणना = १७६३७
बदर= ९३१