
बागलुङ, २२ मंसिर
म्याग्दीमा विहान ८ः२४ बजेको सार्वजनिक नतिजा
प्रतिनिधिसभामा जम्मा गणना भएको : २९९९५
वामगठबन्धन(नेकपा एमाले ) भुपेन्द्र थापा : १४९७७
लोकतान्त्रिक ( नेपाली काँग्रेस ) खम्बिर गर्बुजा : १३०९५
प्रदेशसभा क तर्फ (जम्मा गणना भएको १९११८
वाम गठबन्धन (माओवादी केन्द्र) विनोद केसी :९६३६
लोकतान्त्रिक गठबन्धन भिम प्रसाद गौचन : ८९८१
प्रादेशसभा ख तर्फ : जम्मा गणना भएको १४१९७
लोकतान्त्रिक (नेपाली काँग्रेस ) अमलाल फगामी : ६२४१
वाम गठबन्धन( नेकपा एमाले ) नरदेवी पुन : ७३०४










