
बागलुङ, २२ मंसिर
बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ को दुवै प्रदेशसभामा बाम गठबन्धनका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र १
इन्द्रलाल सापकोटा (एमाले)ः ४२५०
दिपेन्द्र बहादुर थापा (काँग्रेस)ः३४०९
कृष्ण शर्मा (नयाँ शक्ति)ः १८
जयलाल सापकोटा (एककिृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) १३
बद्र कुमार श्रेष्ठ (संघीय समाजवादी फोरम नेपाल)ः १२
प्रदेशसभा क्षेत्र २
कृष्ण थापा (राष्ट्रिय जनमोर्चा) ३८१९
प्रकाश शर्मा (काँग्रेस)ः पौडेल २६८३
युनिस मिया (नयाँ शक्ति) ७७
मतगणना जारी रहेको छ ।










