
बागलुङ, २१ मंसिर
बागलुङको पछिल्लो मतपरिणाम अनुसार बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा तथा प्रदेशसभा (क)मा बाम गठबन्धन र (ख)मा काँग्रेसले अग्रता लिएको छ ।
बागलुङ क्षेत्र नम्बर १ को प्रदेशसभा क्षेत्र (क) मा बाम गठबन्धनका उम्मेदवार यन्द्रलाल सापकोटा र प्रदेशसभा (ख) मा कृष्ण थापाले अग्रता लिएका छन् ।
राती १२ः३० सम्मको मत परिणाम अनुसार प्रदेशसभा (क) मा बाम गठबन्धनका उम्मेदवार इन्द्रलाल सापकोटाले १६५३ र नेपाली नेपाली काँग्रेसका दिपेन्द्र बहादुर थापाले १३६३ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा (ख) अन्तरगत नेपाली काँग्रेसका प्रकास शर्मा पौडेलले १३७८ र बाम गठबन्धनका उम्मेदवार कृष्ण थापाले १२९९ मत प्राप्त गर्नुभएको छ । मतगणना भइरहेको छ ।










