
बागलुङ, २१ मंसिर
मुस्ताङको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेका प्रेम प्रसाद तुलाचनले ३६६ मतले अग्रता लिएका छन् ।
राती १२ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका तुलाचनले ३०४९ मत र नेपाली काँग्रेसका रोमी गौचन थकालीले २६८३ मत प्राप्त गरेका छन् । मतगणना जारी रहेको छ ।










