
विक्रम सुनार
बागलुङ, २१ मंसिर
बागलुङको पछिल्लो नतिजा अनुसार क्षेत्र नम्बर २ प्रतिनिधिसभा तर्फ बाम गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्का देवेन्द्र पौडेलले अग्रता लिइरहेका छन् ।
११ः३० बजेसम्मको मतपरिणाम अनुसार बाम गठबन्धनका देवेन्द्र पौडेलले १६२३ र नेपाली काँग्रेसका निरज पुनले १००७ मत प्राप्त गरेका छन् । मतगणना भइरहेको छ ।










