
विक्रम सुनार
बागलुङ, २१ मंसिर
बागलुङको पछिल्लो नतिजा अनुसार क्षेत्र नम्बर १ प्रतिनिधिसभा तर्फ नेकपा एमालेका सुर्य पाठकले अग्रता लिएका छन् ।
सुरुवातमा नेपाली काँग्रेसकी चम्पा खड्काले अग्रता लिएपनि अहिले पाठकले अग्रता लिएका छन् ।
११ः३० बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका सुर्य पाठकले १५७१ र नेपाली काँग्रेसकी चम्पादेवी खड्काले १२६७ मत प्राप्त गरेकी छिन् । मतगण्ना भइरहेको छ ।










