
बागलुङ, मंसिर १०/ काठेखोला गाउँपालिका २ भीमापोखरामा प्रहरीको मोबाईल टोली सवार जिप दुर्घटना भयको छ ।
ग १ ज ५५१८ नम्बरको जिप भीमापोखराको जनकल्याण मतदान केन्द्रको निरेक्षण गरेर फर्कदै गर्दा ब्रेक फेल भयर कामिथोकमा दुर्घटना भयको हो ।
दुर्घटना हुँदा जिप ड्राईभर सामान्य घाईते भयका छन् ।










