आज २०७४ कार्तिक २० गते सोमवारको राशिफल

आज २०७४ साल कार्तिक २० गते सोमवार,
तदअनुसार नोभेम्बर ६, २०१७
तपाइको आज
मेष: अनावश्यक खर्च बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवनमा सुख प्राप्त हुनेछ । रमाइलो यात्रा गर्ने अवसर मिल्नेछ ।
वृष: ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । मन प्रसन्न हुनेछ । प्रयासहरु सकारात्मक रहनेछन । पारिवारिक दायित्व बढ्नेछ ।
मिथुन: पारिवारिक सद्भाव बढ्नेछ । आम्दानीका शर्तहरु फेला पर्नेछन । सामाजिक काममा ब्यस्त रहनुपर्नेछ । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
कर्कट: पतिपत्नीबीच समझदारी बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । काममा सफलता मिल्नेछ । बिनाकारण विवाद बढ्नेछ ।
सिंह: रोजगारीका नयाँ अवसर मिल्नेछन । राजनीतिक काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ । स्वास्थ्यमा सामान्य समस्या आउनेछ ।
कन्या: पारिवारिक सम्बन्धमा सुधार आउनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । साथीभाईको सहयोग मिल्नेछ । मन प्रसन्न रहनेछ ।
तुला: आय आर्जन सोचेअनुरूप हुनेछैन । खर्चमा नियन्त्रण हुनेछ । कम गर्ने हौसला र उत्साह बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ ।
वृश्चिक: धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा प्रशस्त लाभ मिल्नेछ । मनग्य धन लाभ हुनुका साथै मानसम्मान पनि प्राप्त हुनेछ ।
धनु: सामाजिक काममा व्यस्तता बढ्नेछ । वैदेशिक यात्रा हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । दाम्पत्यजीबन सुखमय बित्नेछ ।
मकर: अध्ययन अध्यापनमा सुधार आउनेछ । मनोरञ्जनमा मन जानेछ । वैदेशिक कामहरु सफल हुनेछन । घरायसी काममा विवाद बढ्नेछ ।
कुम्भ: शत्रु परास्त हुनेछन । धार्मिक कार्यमा मन जानेछ । काम गर्ने आत्मविश्वास बढ्नेछ । अध्ययनमा प्रगति हुनेछ । प्रतिष्ठित काम गर्ने मौका छ ।
मीन: साथीभाईसंग भेटघाट हुँदा मन प्रसन्न रहनेछ । सामाजिक सभा समारोहमा जाने मौका मिल्नेछ । अचानक स्वास्थ्यमा समस्या आउनेछ ।