आज २०७४ कार्तिक १९ गते आइतवारको राशिफल

आज २०७४ साल कार्तिक १९ गते आइतवार,
तदअनुसार नोभेम्बर ५, २०१७
तपाइको आज
मेष: नयाँ काम शुरु गर्ने समय छ । व्यापारमा मनग्य धनलाभ हुनेछ । सहयोगीहरुले राम्रो सहयोग जुटाउनेछन । प्रशंसकहरू पनि बढ्नेछन ।
वृष: सोचेको आटेको काममा सफलता मिल्नेछ । नयाँ कामको थालनी गर्ने मौका मिल्नेछ । बिनाप्रतिस्पर्धा धनलाभ हुनेछ ।
मिथुन: मेहनत गर्दा प्रशस्त धन लाभ हुनेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।
कर्कट: सोचेको आटेको काममा सफलता मिल्नेछ । भोज भतेरमा जाने मौका मिल्नेछ । साथीभाईसंग रमाइलोमा समय बित्नेछ ।
सिंह: साझेदारीमा काममा फाइदा मिल्नेछ । आयआर्जनका स्रोत बढ्नेछन् । व्यापार ब्यबसायमा प्रशस्त फाइदा हुनेछ । घरायसी काममा उल्झन आउनेछ ।
कन्या: विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ । काममा आफ्नो बर्चस्व बढाउन सकिनेछ। सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ ।
तुला: सानै प्रयाशमा पनि ठुलो काम सफल हुनेछन । प्रतिद्वन्द्वीहरूलाई पराजित गर्न सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
वृश्चिक: ब्यापार ब्यबसायबाट फाइदा मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन । बोलीको भरमा काम सम्पादन हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
धनु: प्रतिष्ठित कामले काम गर्ने हौसला मिल्नेछ । सहयोगीहरूको साथले आत्मविश्वास बढाउनेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ ।
मकर: रोकिएका अधुरा काम सुचारु हुनेछन भने नयाँ काम पाइने योग रहेको छ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
कुम्भ: नयाँ काममा लगानी बढाउन सकिनेछ । गरिएका कामको राम्रै मूल्यांकन हुनेछ । साझेदारी काममा विवाद बढ्नेछ ।
मीन: सामाजिक कामको दायित्व बढ्नेछ । अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । व्यापार व्यवसायमा विशेष फाइदा हुनेछ ।