
आज २०७४ साल कार्तिक ८ गते बुधवार,
तदअनुसार अक्टोबर २५, २०१७
तपाइको आज
मेष: काममा सफलता मिल्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
वृष: स्वास्थ्यमा समस्या देखापर्नेछ । व्यापार व्यवसायमा सुधार आउनेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ । घरायसी काममा रुची बढ्नेछ ।
मिथुन: पारिवारिक सद्भाव बढ्नेछ । मनग्य धन लाभ हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाइमा सामान्य प्रगति हुनेछ ।
कर्कट: वैदेशिक यात्रामा लाभ मिल्नेछ । साथीभाइबीचको सम्बन्धमा अल्झन आउन सक्छ । नयाँ काम शुरु गर्ने मौका मिल्नेछ ।
सिंह: पारिवारिक सम्बन्धमा सुधार हुनेछ । धनआर्जनका नयाँ स्रोत फेला पर्नेछन् । शत्रु परास्त हुनेछन । स्वास्थ्यमा समस्या आउनेछ ।
कन्या: प्रयासहरु सकारात्मक रहनेछन । लामो सयदेखि रोकिएका अधुरा कामहरु सफल हुनेछन । घरायसी काममा उल्झन आउनेछ ।
तुला: सामाजिक मानसम्मान र प्रतिष्ठामा वृद्धि हुनेछ । जग्गा जमिनको कारोबारबाट फाइदा हुनेछ । आमाबुवाको सहयोगले नोकरीमा पदोन्नति हुनेछ ।
वृश्चिक: पारिवारिक सम्बन्धमा सामान्य मनमुटावको स्थिति रहनेछ । आकस्मिक धनलाभ हुनेछ । व्यापार व्यवसायमा लाभ मिल्नेछ ।
धनु: यात्रामा सावधान रहनु होला । नयाँ कामको सुरुआत हुनेछ । टाढिएका साथीभाईसंग भेट हुनाले मन खुस रहनेछ ।
मकर: आफन्तको aसहयोग प्राप्त हुनेछ । पतिपत्नीबीच प्रेम बढ्नेछ । ब्यापार ब्यबसायमा उल्झन आउन स्सक्छ । आर्थिक समस्या बढ्नेछ ।
कुम्भ: समाजमा बोलीको प्रभाव बढ्नेछ । नयाँ कामको सुरुवात हुनेछ । व्यापार सामान्य रहनेछ । साझेदारी काममा झमेला आउनेछ ।
मीन: वैदेशिक यात्रा हुन सक्छ । लेनदेनमा विवाद बढ्नेछ । मनग्य धन कमाउने अवसर मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।










