
आज २०७४ साल कार्तिक ७ गते मंगलवार,
तदअनुसार अक्टोबर २४, २०१७
तपाइको आज
मेषस् शारीरिक परि श्रम बढ्ने छ । कार्यमा ढिला सुस्ती हुनेछ । आय आर्जनमा सन्तुष्टि मिल्ने छैन । यात्रा एवं खानपानमा विचार पुर्याउनु होला ।
वृषस् व्यवसायमा अवरोध सिर्जना हुनेछ । आपसी सद्भावमा आंशिक तनाव उत्पन्न होला । धार्मिक कार्यमा आस्था बढ्नेछ । यात्रा हुनेछ ।
मिथुनस् हर्ष एवं उत्साह बढ्नेछ । कार्यप्रति व्यस्तता बढ्नेछ । धार्मिक यात्राको योग रहेको छ । नयाँ योजनाहरु बन्नेछन् । स्वास्थ्य समस्याले सताउनेछ ।
कर्कटस् माङ्गलिक कार्यमा सहभागीता बढ्नेछ । आकस्मिक धनलाभ हुनसक्छ । सभा सम्मेलनमा सहभागी हुनेछ । दैनिक कार्यमा मन लाग्नेछैन ।
सिंहस् न्यायिक कार्यको अल्झनमा सुधार हुनेछ । खर्चिलो योजना बन्ने छन । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । शिक्षा प्राप्ती हुनेछ ।
कन्यास् मित्रको सहयोग प्राप्त हुनेछ । लेखन कार्यमा मन जानेछ । नयाँ योजनाहरु बन्नेछन् । रमाइलो यात्राको योग रहेको छ ।
तुलास् शारिरीक एवं मानसिक स्फुर्ति बढ्नेछ । धार्मिक कार्यमा सहभागीता बढ्नेछ । मनमा प्रसन्नता छाउनेछ । पदोन्नती को योग रहेकोछ ।
वृश्चिकस् अध्ययन अध्यापनमा प्रगति हुनेछ । साहित्यिक लेखनमा रुचि बढ्नेछ । बोलीको प्रभाव बढ्नेछ । सम्मान प्राप्त हुनेछ । यात्राका योजनाहरु बन्नेछन् ।
धनुस् राजनैतिक आलोचना बढ्नेछ । दाम्पत्य जीवनमा सकारात्मक भावको विकास हुनेछ । व्यापार व्यवसाय सामान्य रहनेछ । धनआर्जन हुनेछ ।
मकरस् सन्तान सुख प्राप्त हुनेछ । पेशा व्यवासायबाट लाभ मिल्नेछ । सामाजिक तथा औषधोपचार कार्यमा सफलता मिल्नेछ । कार्यमा तत्परता बढ्नेछ ।
कुम्भस् स्वास्थ्यमा सुधार आउनेछ । सांस्कृतिक कार्यमा मनजानेछ । प्राविधिक क्षेत्र सबल रहनेछ । सामाजिक कार्यमा संलग्नता हुने अवसर मिल्नेछ ।
मीनस् वैदेशिक व्यवसायमा अल्झन देखा पर्नेछ । साहित्यिक कार्य प्रभावकारी रहनेछ । सामाजिक मानसम्मान प्राप्ति हुनेछ ।










