
बागलुङ, ४ कार्तिक
नेपाली काँग्रेस बाग्लुङ क्षेत्र नं २ का क्षेत्रिय सभापती दोर्ण कुमार कुवँरले क्षेत्रिय सभापती तथा पार्टिको साधारण सदस्यता समेत नरहने गरी केन्द्रिय समितीलाई दिएको राजिनामा अस्विकृत भएपछि पुनह आफनो जिम्मेवारीमा फर्कनु भएको छ ।
सभापती कुवँरले आफुले अनावरत पार्टिको हित बमोजिम तथा समाज रुपान्तरण मुलक कार्यमा सक्रियता जनाउँदा पनी प्रदेश सभाको प्रत्यक्ष चुनाबमा आफनो उमेद्वारी दावि रहँदा पनी उचित मुल्याङकन नभएको भन्दै आक्रोसित भएका कुवँरले राजिनामा दिँदै बागि उमेद्वारी दिने चेतावनी दिए पछि खैलाबैला मच्चिएको थियो ।
सोहि बिषयमा शनीबार दिँउसो पार्टि सभापति शेरबहादुर देउवा, महामन्त्री, शिर्ष नेता लगाएको आकश्मिक बैठकले हिँजो बुजाईएको राजिनामा अस्विकृत गर्दे सभापती देउवा र उपस्थित नेताहरुले पुनह आफनो जिम्मेवारीमा फर्कँदै गतिशिल र कर्तब्य निस्ट हुन आग्रह गरेपछि कुवँरले उतm कुराको मनन गर्दे पुनह जिम्मेवारीमा फर्कनु भएको बताईएको छ ।










