
आज २०७४ साल कार्तिक ३ गते शुक्रवार
तदअनुसार अक्टोबर २०, २०१७
तपाइको आज
मेष: सोचेको आटेको काममा सफलता मिल्नेछ । मुद्दामामिलाको सामना हुन सक्छ । स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
वृष: व्यापार व्यवसायमा आंशिक सुधार हुनेछ । सामाजिक कार्यको सुरुवात हुनेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
मिथुन: अध्ययन अध्यापनमा प्रगति हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सामाजिक काममा सहभागी हुने अवसर मिल्नेछ ।
कर्कट: रोकिएका अधुरा काममा सफलता मिल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । साथीभाईसंगको सम्बन्धमा उल्झन आउन सक्छ ।
सिंह: शैक्षिक भ्रमणको अवसर प्राप्त हुनेछ । आय आर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन् । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ ।
कन्या: रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । आकस्मिक धनलाभ हुनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । साझेदारी काममा उल्झन आउनेछ ।
तुला: प्रियजनको सहयोगले काममा पदोत्रति हुनेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । सामाजिक मानसम्मान बढ्नेछ ।
वृश्चिक: नयाँ ब्यापार संचालन गर्ने मौका मिल्नेछ । रोजगार प्रदान गर्न सकिनेछ । आकस्मिक धनलाभ हुनेछ । लेनदेनमा विवाद बढ्नेछ ।
धनु: नयाँ कामको सुरुवात हुनेछ । टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ । साझेदारी काममा उल्झन आउनेछ ।
मकर: काममा आफन्तको सहयोग प्राप्त हुनेछ । दाम्पत्य जीबनमा खुसीलाई छाउनेछ । लेनदेनमा विवाद बढ्न सक्छ ।
कुम्भ: समाजमा बोलीको प्रभाव बढ्नेछ । काम गर्ने जोश, जाँगर र आत्मविश्वास बढ्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मीन: वैदेशिक यात्रा हुन सक्छ । पढाई लेखाइमा प्रगति हुनेछ । प्रेमी प्रेमिकाबीच सम्बन्धमा सुधार आउनेछ । बिनाकारण विवाद बढ्नेछ ।










