१३ आश्विन २०७४, शुक्रवारको राशिफल

१३ आश्विन २०७४, शुक्रवार
नवमी , महानवमी/ विश्व मुटु दिवस
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाई लेखाइमा प्रगति हुनेछ । आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आस मारेको काम बन्नाले उत्साह जाग्नेछ । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन । समुदायको हितमा राम्रै काम गर्न सकिनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
घरेलु काममा रुची बढ्नेछ । धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला । स्वास्थ्यमा केहि समस्या देखिन सक्छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ । पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
दाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन । ब्यापार व्यवसायमा फाइदा हुनेछ । रमाइलो यात्राको योग रहेकोछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
साथीभाईसंग रमाइलो भेटघाट हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
परोपकारी काममा रुची बढ्नेछ । धार्मिक काममा व्यस्त रहनुपर्नेछ। बिश्वास गरेकाले धोका दिन सक्छन । सामाजिक उत्तरदायित्व बढ्नेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ । पढाई लेखाइमा प्रगति हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ । प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन । विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
स्वास्थ्यमा केहि समस्या आउने देखिन्छ । आफन्तसँग असमझदारी बढ्न सक्छ । लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन खुसि रहनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
टाढाको यात्राको सम्भावना देखिन्छ । पढाई लेखाइमा प्रगति हुनेछ । व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ । मेहनत गर्दा गेरको कामहरु सफल हुनेछन ।