
चतुर्दशी , इन्द्रजात्रा (काठमाडौँ उपत्यका मात्र)
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
अनावश्यक खर्च बढ्नेछ । पारिवारिक मेलमिलाप बढ्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । व्यवसायमा प्रगति हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
दैनिक कार्यमा मन जानेछ । अनावश्यक खर्च बढ्नेछ । शारीरिक परिश्रम बढ्नेछ । रचनात्मक कार्यबाट मनोबल बढ्ने देखिन्छ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
व्यापार व्यवसायमा प्रगति हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ । अचल सम्पत्तिको व्यापारमा लाभ मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
बिनाकारण विवाद बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । मित्रको सहयोगले कार्यमा सफलता मिल्नेछ । दैनिक कार्यमा सुधार आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक व्यापारबाट लाभ मिल्नेछ । कूटनीतिक कार्य विफल हुनेछन् । पारिवारिक सद्भाव बढ्नेछ । व्यक्तित्व विकास हुनेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
काम गर्ने उत्साह र स्फूर्ति बढ्नेछ । सामाजिक कार्य हुनेछ । गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ । अवरुद्ध रहेका कार्य नियमित हुनेछन ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
धन आर्जनमा कमी आउनेछ । अनावश्यक खर्चमा नियन्त्रण हुनेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । सुख प्राप्त हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धार्मिक कार्यमा मन जानेछ । व्यापार व्यवसायमा अवरोध उत्पन्न हुनेछ । मन अशान्त रहनेछ । स्वास्थ्यमा समस्या आउनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कामको दायित्व बढ्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । आध्यात्मिक कार्य बढ्नेछ । वैदेशिक यात्रा हुनेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
अध्ययन अध्यापनमा सुधार हुनेछ । पारिवारिक झमेला बढ्नेछ । वैदेशिक कार्य बन्नेछन् । राजनीतिक विवादमा विजय प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
अध्ययनमा रुचि बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ । जागिरमा पदोन्नति हुनेछ । कृषि कार्यबाट लाभ मिल्नेछ । सोचे भन्दा खर्च धेरै हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
विछोडिएका मित्रसँग भेट हुनेछ । मनमा हर्ष बढ्नेछ । रमाइलो यात्राको अवसर मिल्नेछ । दाजुभाइबीच मनमुटाव बढ्नेछ ।
हाम्रो पात्रो अनलाईनबाट ।










