
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
बोलीको प्रभाब बढ्नेछ । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । नयाँ काम बन्ने योग रहेको छ । साथीभाईसंग सामान्य खटपट हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
सोचे भन्दा धेरै खर्च बढ्नेछ भने बिनाकरना विवाद बढ्ने योग रहेको छ । ठुला व्यक्तिको सहयोग मिल्नेछ । प्रयासहरु सकारात्मक रहनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
सामाजिक मानसम्मान र प्रतिष्ठा मिल्नेछ । आम्दानी धेरै हुनेछ । सहि कामको मुल्यांकन हुनेछ । घरायसी काममा झमेला आउनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
रमाइलो यात्राको योग रहेको छ । प्रेममा सफलता मिल्नेछ । रोकिएका अधुरा कामहरु सफल हुनेछन । घरायसी काममा झमेला आउनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
शत्रुहरु पराजित हुनेछन । मेहनतले काममा सफलता मिल्नेछ । भेटघाटमा मन प्रसन्न रहनेछ । ब्यापार ब्यबसायबाट प्रशस्त लाभ मिल्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आफन्तको सहयोगमा महत्वपूर्ण कामहरु सफल हुनेछन । बौद्धिक काममा सफलता मिल्नेछ । पढाईको लागि विदेश जाने योग रहेको छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
भोज भतेरमा जाने अवसर मिल्नेछ । काम गर्ने मनोबल बढ्नेछ । धेरै काममा सफलता मिल्नेछ । पारिवारिक झमेला बढ्नेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
प्रशस्त धन कमाउने अवसर मिल्नेछ । सोचेको कुराहरु सजिलै सफल हुनेछन । बिश्वास गरेकाले साथ दिनेछन । मन प्रसन्न रहनेछ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सफलताको लागि प्रयाश गर्नुपर्नेछ । बोलीको प्रभाब बढ्नेछ । ठुला व्यक्तिको सहयोगले महत्वपूर्ण काममा सफलता मिल्नेछ ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
भाग्यले साथ दिनेछ । सोचेको आटेको काम सजिलै सफलता मिल्नेछ । काममा परिवारको सहयोग मिल्नेछ । लेनदेनमा विवाद बढ्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
बौद्धिक काममा सफलता मिल्नेछ । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
रोकिएका अधुरा कामहरु सफल हुनेछन । नयाँ काममा हात हाल्ने मौका मिल्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ ।
हाम्रो पात्रोबाट ।










