
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आकस्मिक धन लाभ हुनेछ । सोच्ने शक्ति बढ्नेछ । सजिलै अरुले बिश्वास गर्नेछन । विवाद बढ्ने भएकाले बोल्दा विचार पुर्याउनुहोला ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
पढाईको लागि विदेश जाने मौका मिल्नेछ । ब्यापार ब्यबसायबाट फाइदा हुनेछ । साझेदारी काममा भने विवाद बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
मेहनत गरे धेरै काममा सफलता मिल्नेछ । आफन्तको सहयोगमा महत्वपूर्ण काममा हात हाल्ने मौका मिल्नेछ । मन प्रसन्न रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
कृषिकार्यमा सफलता प्राप्त हुनेछ । अध्ययनअध्यापनमा रुचि बढ्नेछ । मानसिक तनाव कायमै रहनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
आमाबुवाको सहयोग मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । प्रयासहरु सकारात्मक रहनेछन । बिनाकारण विवाद बढ्ने योग रहेको छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका अधुरा कामहरु पूरा हुनेछन । नयाँ काम पाउने अवसर मिल्नेछ । घरेलु काममा रुची बढ्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
स्वास्थ्यमा सुधार आउनेछ । घरायसी काममा झमेला आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । आकस्मिक धन लाभ हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीतिमा गुमेको स्थान प्राप्त हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । आम्दानी सोचे भन्दा धेरै हुनेछ । शत्रुहरुले खुट्टा तान्ने प्रयाश गर्नेछन ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
राजनीतिमा गुमेको स्थान प्राप्त हुनेछ । नोकरीमा पदोन्नति हुनेछ । आम्दानी सोचे भन्दा धेरै हुनेछ । शत्रुहरुले खुट्टा तान्ने प्रयाश गर्नेछन ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
घरायसी काममा झैँ झमेला आउनेछ । बिदेशिक काममा सफलता मिल्नेछ । कृषि काममा प्रशस्त फाइदा हुनेछ । धेरैले काममा सहयोग गर्नेछन ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
काम गर्ने जोश, जाँगर बढ्नेछ । काममा केहि चुनौतिको सामना गर्नुपर्नेछ । मानसिक तनाव बढ्नेछ । धन कमाउने अवसर मिल्नेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
पढाई लेखाइमा सामान्य प्रगति हुनेछ । पुराना समस्याहरु बिस्तारै हराउदै जानेछन । सानोतिनो चोटपटक लाग्ने सम्भावना देखिन्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
भाग्य बलियो भएकाले गरेका प्रयासहरु सकारात्मक रहनेछन । बिश्वास गरेकाले साथ दिनेछन । नयाँ काम प्राप्तिको योग रहेको छ ।
हाम्रो पात्रो अनलाईनबाट साभार ।










