खवर वे सम्वाददाता
बागलुङ, भदौँ ०५
नव गायिका कोपिला शिवाकोटी खरेलको म्युजिक भिडियो एल्बम निर्भिक बजारमा आएको छ ।
निर्भिक एल्बमको रंगीन रात बोलको म्युजिक भिडियोमा राज रेग्मी र सम्पदा बानियाँले अभिनय गरेका छन् । आफुको पहिलो एल्वम भएता पनि छोटो समयमा J नै दर्शक तथा स्रोताले अत्याधिक रुचाइएको छ । गीत निकै राम्रो भएकाले एक पटक हेरेर, सुनेर सुझाव, सल्लाह दिन गायिका खरेले आग्रह गर्नुभएको छ ।
रंगीन रातको दृष्य समेत छायांकन गरिएको यो गीतको निर्देशन समन अधिकारीले गरेका हुन् भने गोपीकृष्ण प्रसाइँले लेखेका हुन् । नरहरी खरेल (निलम) निर्माता रहेको यो गीतको संगीत ताराप्रकाश लिम्बुले भरेका छन् ।
भिडियोका लागि










